Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Piyali

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

क्यान्सर ब्लकको परिसेवा आरम्भमा विलम्ब

उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा निर्माणाधीन क्यान्सर ब्लकको निर्माण कार्यमा चरम विलम्बबारे प्रश्न उठिरहेको छ। जुन गतिमा काम हुनुपर्ने थियो त्यो हुँदै नभएको आरोप छ। त्यसैले दिसम्बरदेखि सेवा आरम्भ गर्ने योजना अब लगभग असम्भव भएको छ। राज्यका मुख्य सचिव अनि स्वास्थ्य विभाग सचिवले अस्पताल निरीक्षणका क्रममा दिसम्बरसम्म कार्य पूरा गर्ने निर्देशन दिएका थिए। दिसम्बरदेखि […]
Read more

गुण्डा लगाएर भाइमाथि आक्रमण गरेको आरोप

सिलगढ़ीको इष्टर्न बाइपास नजिकको डाबग्राम–2 ग्राम पञ्चायतअन्तर्गत सरदा मोड़ क्षेत्रमा एक युवामाथि आफ्नै भाइमाथि भाड़ाका गुण्डा पठाएर आक्रमण गरेको आरोप लागेको छ। घटना शनिवार दिउँसोको हो। घर कब्जा गरेको विषयमा ठूला भाइ मानिक साहाले भाड़ामा गुण्डा लगाएर कान्छो भाइ रतनको घरमा आक्रमण गरेको आरोप छ। स्थिति यति तनाउग्रस्त बनेपछि सिलगढ़ी पुलिस कमिश्नरेटले आशीघर थानालाई तुरुन्त […]
Read more

आँगनबाड़ी कर्मचारीहरूद्वारा स्मार्टफोन योजनाविरुद्ध विरोध प्रदर्शन

पश्चिम बङ्गाल आँगनबाड़ी कर्मचारी एवं सहायिका कल्याण समिति, जोरबङ्गलो–सुकेपोखरी शाखाले राज्य सरकारले एकीकृत बाल विकास परियोजनाअन्तर्गत आँगनबाड़ी कार्यकर्ताहरूलाई 5जी स्मार्टफोन किन्नका लागि उपलब्ध गराएको 10 हजार रुपियाँको अनुदानविरुद्ध आज तीव्र विरोध जनाएको छ। समितिका प्रतिनिधिहरूले आज सुकेपोखरी स्थित बाल विकास परियोजना कार्यालयमा परियोजना अधिकारी रिञ्छेन लामा यल्मोलाई ज्ञापन पत्र बुझाउँदै राज्यको निर्णयप्रति आपत्ति जनाए। समितिकी […]
Read more

डीवाईएफआईद्वरा मिरिकमा पर्यावरण कार्यक्रम

दार्जीलिङ पहाडको खोला,प्राकृतिक सम्पदा अनि पानीको संरक्षण गर्ने उदेश्यमा माकपाको युवा सङ्गठन डीवाईएफआईले मिरिक नन्दलाल गाउँ सार्वजनिक भवनमा स्थानीय पैह्रो पीड़ित अनि साधारण नागरिकहरूलाई सहभागी गराई पर्यावरण बचाओै बेरीगेट नामक सचेतना कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा डीवाईएफआई राज्य कमिटी अध्यक्ष रोनाङ्सु सरकार, जिल्ला अध्यक्ष सागर शर्मा, मिरिकका माकपा नेता किस्मत तामाङको विशेष उपस्थिति रहेको थियो।कार्यक्रममा […]
Read more

नक्कली प्रमाण-पत्र प्रकरण अझ एक पक्राउ

जन्म–मृत्युको नक्कली प्रमाणपत्र कारोबारको जालो कति फैलिएको छ भन्ने विषयमा जाँच अधिकारीदेखि लिएर सिलगढ़ी कमिश्नरेटको गोप्य विभाग समेत चिन्तित परेको छ। बुधवार खोरीबारी ग्रामीण अस्पतालको घटनासित सम्बन्धित बाघडुग्राको पुटीमारीबाट गिरोहका अर्को एजेण्टलाई पक्राउ गरिएको छ। सिलगढ़ी पुलिस आयुक्तालयको डिटेक्टिभ डिपार्टमेण्टको फन्दामा परेको उक्त एजेण्टको नाम हो ललनकुमार ओझा। पक्राउ परेका ललनकुमारबाट खोरीबारी लगायत विभिन्न अस्पतालका […]
Read more

पैह्रो पीड़ित यावाङलाई पेम्बा भुटियाद्वारा सहयोग

मिरिकका युवा सामाजिक कार्यकर्ता पेम्बा भुटिया सानो सहयोग भए पनि ठूलो मन बोकेर पुगे टुहुरो यावाङ राईको बड़ा बड़ीको घर। चौध वर्षीय यावाङ राईको बाबाको निधन भइसकेको छ भने आमाले पनि तिनलाई छाड़ेर गई। तिनी नौ माइल राणा गाउँमा एकलै बस्दै थिए। यसै क्रममा 4 अक्टोबर बिहानपख आएको विनाशकारी पैह्रोले तिनको घर क्षतिग्रस्त पारिदियो। तिनी […]
Read more

टी बोर्डलाई सीआईएसटीएको ईमेल

यस वर्षको जाड़ो यामका लागि चिया उत्पादन कहिले रोक्नुपर्ने भन्ने मिति टी बोर्डले अझै घोषणा गरेको छैन। त्यसकारण चिया उद्योगमा द्विविधा सिर्जना भएको छ। बदलिँदो जलवायु स्थितिलाई ध्यानमा राख्दै यसपल्ट उत्तर बङ्गालमा 25 दिसम्बर अनि असममा 20 दिसम्बरदेखि उत्पादन रोक्ने निर्देशन जारी गरियोस् भन्ने कन्फेडरेशन अफ इण्डियन स्मल टी ग्रोअर्स एसोसिएसन (सीआईएसटीए) ले चाहेको छ। […]
Read more

तोरीबारीमा वेलनेस टुरिज्मको पहल

प्रकृतिसित एकाकार भएर कोही ध्यानमा मग्न छन् त कोही योगासनमा व्यस्त छन्। सबै अपरिचित अनुहार हुन् किनकि ती सबै पर्यटक हुन्। प्रकृतिको बीचमा शान्ति खोज्दै तिनीहरू वेलनेस टुरिज्मको आकर्षणमा परेर टाढ़ा टाढ़ाबाट आएका हुन् तोरीबारीमा। तर एक दशक अघिसम्म केरलाबाहेक वेलनेस टुरिज्म अपरिचित थियो। त्यसो भए अचानक किन स्वास्थ्य पर्यटनमा यति जोड़ दिइँदैछ? पर्यटन व्यवसायीहरूअनुसार […]
Read more

झलमल्ल कञ्चनजङ्घा हेर्न पर्यटकहरू भीड़

एकातिर झलमल्ल कञ्चनजङ्घाको मुस्कान अर्कातिर तापक्रम क्रमशः घट्दै गइरहेको छ। अक्टोबरको अन्त्यसितै दार्जीलिङ पहाड़ र वरिपरिका पर्यटन स्थलहरू पर्यटकले खचाखच भरिएका छन्। मुख्य शहर मात्र होइन छेउछाउका पकेट रूटहरूमा पनि होटल र होमस्टेहरूमा पर्यटकहरूको बाक्लो भीड़ छ। वाहन चालकहरूको अनुहारमा पनि मुस्कान देखिन्छ। केही चालकहरू त एकै दिनमा तीनपल्ट यात्री लिएर दार्जीलिङ-सिगढ़ी कुदिरहेका छन्। चालकहरूको […]
Read more

महानन्दा घाटमा सरसफाई अभियान चलाउँदै मेयर गौतम देव

प्रतिमा विसर्जन सम्पन्न भएपछि शहरभरि छठ पूजा आरम्भ हुन लागेको छ। पूजा सकिए लगत्तै सफाई सुनिश्चित गर्न सिलगढ़ीका मेयर गौतम देवले आफै झाड् हातमा लिए। तिनले महानन्दा नदीको विसर्जन घाटमा नगरकर्मीहरूसित हातेमालो गर्दै सम्पूर्ण घाट क्षेत्र सफाई कार्यमा अंशग्रहण गरे। मेयर गौतम देवले भने, यो घाट शहरको गौरव हो। प्रतिमा विसर्जन होस् वा छठ पूजा […]
Read more
1 12 13 14 15 16 30

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.