Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Piyali

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

शहरभरि शिलान्यास र सम्मान कार्यक्रम, विपक्षीहरूको कटाक्ष

गत बुधवार नगरपालिकाको तर्फबाट 41 नम्बर वार्डमा 99 लाख रुपियाँमा सड़क, ढलसहित विभिन्न योजनाहरूको शिलान्यास भयो। उक्त दिन 43 नम्बर वार्डमा 43 लाख रुपियाँ खर्चमा सड़क र ढल निर्माण सम्बन्धी विभिन्न योजनाहरूको पनि शिलान्यास गरियो। 40 नम्बर वार्डमा पनि 85 लाख रुपियाँमा उस्तै प्रकारका कामहरूको शिलान्यास भयो। बिहीवार शहरको 13 नम्बर वार्डका दशजना ज्येष्ठ नागरिकलाई […]
Read more

न्यायालयको शरणमा प्रशान्त बर्मन

बारम्बार आफू निर्दोष रहेको दाबी गरे पनि अन्ततः सल्टलेकका सुन व्यापारी स्वपन कमिल्या हत्याकाण्डका मुख्य आरोपी तथा राजगञ्जका बिडिओ प्रशान्त बर्मन अग्रिम जमानतका लागि न्यायालयको शरणमा पुगेका छन्। बारासत न्यायालयका जिल्ला न्यायाधीश शान्तनु झाँको इजलासमा प्रशान्त बर्मनले अग्रिम जमानतको आवेदन गरेका छन्। आगामी 26 नोभेम्बरमा उक्त निवेदनको सुनुवाइ हुनेछ। सोही दिन इजलास नम्बर 31 मा […]
Read more

रवीन्द्रनाथ घोषको विद्रोह

दले नेतृले भनिन् भने विष खानु, गोली खानु पनि आपत्ति छैन। त्यति मात्र होइन हाउड़ा पुलबाट हाम फाल्न पनि राजी छु। तर मुख्यमन्त्रीबाहेक अरू कसैको निर्देशमा नगरपालिका अध्यक्ष पदबाट हट्ने मेरो मनसाय छैन। जिल्ला अध्यक्ष अभिजीत दे भौमिकबाट दिइएको राजीनामाको निर्देशनपछि कोचबिहार नगरपालिकाका अध्यक्ष रवीन्द्रनाथ घोषले यस्तो मन्तव्य दिए। तिनले भने, जिल्ला अध्यक्षले दिएको राजीनामाको […]
Read more

फेरि एसआईआरको आतङ्कमा आत्महत्या

राज्यमा एसआईआरको आतङ्कलाई केन्द्र गरेर फेरि एक असामान्य मृत्युको घटना प्रकाशमा आएको छ। शुक्रवार बिहान यो घटना सिलगढ़ीनजिक राजगञ्ज ब्लकको आमबारी क्षेत्रमा भएको हो। पुलिसले दिएको जानकारीअनुसार मृत व्यक्तिको नाम भुवन चन्द्र राय (60) हो। हिजो रातिदेखि नै तिनी बेपत्ता थिए। अन्ततः शुक्रवार बिहान घरनजिक खेतको एउटा रूखमा भुवनको शव झुण्डिएको अवस्थामा फेला परेको छ। […]
Read more

परदेशी चराहरूलाई सुरक्षित आश्रय स्थल इँटाभट्टा

खड़ाया ग्राम पञ्चायतअन्तर्गत शोभाबाड़ी इँटाभट्टा क्षेत्रमा प्रत्येक वर्ष जाड़ो आरम्भ हुनअघि धेरै सङ्ख्यामा परदेशी चराहरू आउँछन्। जाड़ो सकिएपछि तिनीहरू आफ्ना मूल स्थानतर्फ फर्किन्छन्। तर त्यो परित्यक्त इँटाभट्टा नै किन यी मौसमी पाहुनाहरूका लागि सुरक्षित आश्रय स्थल बनेको हो? भन्ने प्रश्न उठ्छ।प्राप्त जानकारीअनुसार द्वारका प्रसाद नामक व्यक्ति उक्त इँटाभट्टाका मालिक थिए। तिनको समयमा झण्डै दुई दशकभन्दा […]
Read more

नक्सलबारीको जङ्गलनजिक क्रसर मसिन

संरक्षित वन क्षेत्रनजिक सत्तारूढ़ तृणमूल नेताद्वारा राखिएको क्रसर मसिनका कारण वन्यजन्तुहरू सङ्कटमा परेका छन्। नक्सलबारी ब्लकको मणिराम ग्राम पञ्चायतअन्तर्गत पर्ने कलाबारी वन क्षेत्रनजिक फेरि एउटा क्रसर मसिन राखिएको आरोप छ। यस विषयले विवाद चर्किएको छ। क्षेत्रका थुप्रै पर्यावरणप्रेमी सङ्गठनहरूले क्रसर मसिन राखिएको घटनाविरुद्ध आवाज उठाइरहेका छन्। वन विभागले भने जिम्मावारी प्रदूषण नियन्त्रण बोर्डमाथि थोपरेको छ। […]
Read more

32 किलो गाँजा जफत, एक पक्राउ

मादक पदार्थविरुद्ध अभियानमा ठूलो सफलता प्राप्त भएको छ। गोप्य सूचनाको आधारमा प्रधाननगर थानाको सादा पोसाक पुलिसले 32 किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकको नाम शशि कौर हो। तिनको घर सिलगढ़ीको 45 नम्बर वार्डको बाघजतीन कोलोनीमा रहेको बताइएको छ।पुलिस सूत्रअनुसार बुधवार राति सिलगढ़ी जङ्क्शन क्षेत्रमा उक्त युवक दुईवटा बोरा लिएर बस समात्ने […]
Read more

कोचबिहार नगरपालिकाद्वारा सात वर्षपछि ऱाशि फिर्ता

सन् 2018-19 मा तत्कालीन नगर बोर्डले कोचबिहार नगरपालिकाको पुरानो भवन भत्काएर पीपीपी मोडलमा आधुनिक भवन निर्माण गर्ने योजना बनाएको थियो। त्यसताका नगरपालिकाका चेयरम्यान भूषण सिंहले उक्त पहल गरेका थिए। उक्त योजनाका लागि नगरपालिकाले कलकत्ताको एउटा एजेन्सीसित छलफल गरेपछि उक्त संस्थाले नगरपालिकाको ब्याङ्क खातामा 20 लाख रुपियाँ जम्मा गऱ्यो। पुरानो भवन भत्काएर जी प्लस फाइभ अर्थात् […]
Read more

एसआईआर घोषणापछि एकपछि अर्को अस्वाभाविक मृत्यु

मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) को वातावरणमा फेरि एकै दिन दुईजनाको मृत्युको आरोप उठेको छ। एउटा घटना उत्तर बङ्गालको जलपाइगढ़ीको धूपगुड़ीमा भएको हो भने अर्को मुर्शिदाबादको बहरमपुरमा भएको हो। धूपगुड़ीमा बूथ लेभल अफिसर (बीएलओ) घरमा फारम दिन गएको केही क्षणमै हृदयाघातका कारण एक वृद्धको मृत्यु भयो। अर्कातिर एसआईआर घोषणा भएपछि 4 देखि 6 नोभेम्बरसम्म […]
Read more

राष्ट्रिय टोलीको दिशामा अग्रसर फूटबलर पासाङ

भाइचुङ र सुनिल छेत्री जस्तै अर्को पहाड़का एकजना फूटबल खेलाड़ी भारतको राष्ट्रिय टोलीको दिशातर्फ अघि बढ़िरहेका छन्। तिनी हुन् पासाङ दोर्जी तामाङ जो सिलगढ़ीका वासिन्दा हुन्। तिनी शहरको 43 नम्बर वार्डस्थित शहीद नगरका निवासी हुन्। पासाङ सिलगढ़ीको महानन्दा क्लबबाट खेल्थे। 22 वर्षीय पासाङको खेलले मोहन बगानका अधिकारीहरूको ध्यान आकर्षित गरेको थियो। यसै वर्षको जनवरी महीनामा […]
Read more
1 10 11 12 13 14 30

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.