Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

‘व्हाई नट गोर्खाल्याण्ड?’ विषयमा ७ सेप्टेम्बरमा राष्ट्रिय संगोष्ठी

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

गोर्खाल्याण्ड राष्ट्रिय मञ्चको आयोजना तथा गोर्खाल्याण्ड एक्टिभिष्ट समूह (गोएस) को तत्परतामा आगामी ७ सेप्टेम्बरमा दार्जीलिङको गोर्खा रंगमञ्च भवनमा राष्ट्रिय स्तरको संगोष्ठी आयोजना हुने भएको छ। गोएस संयोजक किशोर प्रधान र अभियन्ता शितल सुब्बाले जानकारी दिँदै संगोष्ठीको विषय ‘नेशनल कन्भेन्सन अन् व्हाई नट गोर्खाल्याण्ड?’ रहेको बताएका छन्। कार्यक्रममा गोर्खाल्याण्डसम्बन्धी दस्तावेज प्रस्तुत गरिनुका साथै भारतभरिका विभिन्न गोर्खा संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ। प्रधानले गोर्खाल्याण्डको संघर्षलाई पहिचान र आवश्यकताको संघर्ष भन्दै सरकारसँग ‘भिजनको लडाइँ’ लड्नुपर्ने बताएका छन्। सुब्बाले सबैलाई कार्यक्रममा सहभागी भई आफ्नो विचार राख्न आह्वान गरेकी छन्।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.