Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

रूख ढल्दा पर्यटकहरू घाइते

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

पेलिङदेखि सिलगढ़ी फर्कने क्रममा पर्यटकहरू सवार गाड़ीमाथि रूख ढल्यो। अचानक रूख गाड़ीमाथि ढल्दा केही व्यक्ति घाइते भएका छन्। मौसम खराब थिएन तर पनि त्यसरी किन रूख ढल्यो भनेर बुझ्न नसकिएको स्थानीयहरूले बताएका छन्। प्रारम्भिक रूपमा पर्यटकहरूलाई चिकित्सकीय सहायता दिइएको छ। तर कतिजना पर्यटक घाइते भए वा गाड़ीमा कति पर्यटकहरू थिए भन्ने तथ्यबारे अझै निश्चित रूपमा थाहा भएको छैन। रूख ढल्दा बाटोमा अस्थायी रूपमा वाहनहरूको आवागमन बन्द भएको थियो। घटनास्थलमा पुलिस र उद्धार टोली पुगेका थिए। केही समयपछि स्थिति सामान्य भएको जानकारी प्राप्त भएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.