Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

महानन्दा घाटमा सरसफाई अभियान चलाउँदै मेयर गौतम देव

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

प्रतिमा विसर्जन सम्पन्न भएपछि शहरभरि छठ पूजा आरम्भ हुन लागेको छ। पूजा सकिए लगत्तै सफाई सुनिश्चित गर्न सिलगढ़ीका मेयर गौतम देवले आफै झाड् हातमा लिए। तिनले महानन्दा नदीको विसर्जन घाटमा नगरकर्मीहरूसित हातेमालो गर्दै सम्पूर्ण घाट क्षेत्र सफाई कार्यमा अंशग्रहण गरे। मेयर गौतम देवले भने, यो घाट शहरको गौरव हो। प्रतिमा विसर्जन होस् वा छठ पूजा शहरवासीका नदीप्रति जिम्मावारी सम्झँदै स्वच्छता कायम राख्नु नै पहिलो लक्ष्य हो। घाट वरिपरि जम्मा भएको फोहोर र फूलमाला हटाइयो र आवश्यक सरसफाई तथा सरसामग्रीको व्यवस्थापन पनि सुनिश्चित गरियो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.