Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

पानीघट्टामा चितुवाको आतङ्क

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

दिउँसै पानीघट्टा कदमा मोड़मा चितुवा देखेका परेको छ। गत केही दिनदेखि पानीघट्टा चियाबारीका गाउँहरूमा चितुवाले बाख्रा, सुङ्गुर मार्ने र लैजाने गरेको घटना प्रकाशमा आइरहेको थियो। आज दिउँसै पानीघट्टा कदमा मोड़मा पानीघट्टा चियाबारीभित्र चितुवा देखिएपछि मानिसहरूमा आतङ्क सिर्जना भएको छ। उक्त सड़कमा दैनिक पैदल हिँड्ने मानिसहरू, विद्याहरू लगायत स्कुटी र बाइकवा सवारी गर्नेहरूलाई झनै डर भएको छ। यसरी दिउँसै चितुवा निस्किएपछि राति अझ डर हुने स्थानीय मानिसहरू बताउँछन्। पानीघट्टा क्षेत्रभरि नै अहिले चितुवाको रगरगीले विशेष गरेर पशु पालकहरूमा चिन्ता बढ़ेको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.