Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सिलगढ़ीको शेठ श्रीलाल मार्केटमा अवैध निर्माणले चर्को विवाद

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

प्रशासनको आँखामा धुलो हालेर शेठ श्रीलाल मार्केटमा अवैध निर्माण गरिएको आरोप उठेको छ। 11 नम्बर वार्डकी भारतीय जनता पार्टीकी काउन्सिलर मञ्जुश्री पालले आरोप लगाउँदै भनिन्, नगर निगमको सड़क अतिक्रमण गरी पर्खाल उठाएर स्थानीय एक व्यवसायीले अवैध निर्माण गरिरहेको छ। यस निर्माणका कारण उक्त क्षेत्रमा आवतजावतमा समस्या उत्पन्न भएको छ।
काउन्सिलर मञ्जुश्री पालअनुसार यस विषयमा सिलगढ़ी नगर निगममा पटक–पटक लिखित तथा मौखिक रूपमा उजुरी दिइए पनि अहिलेसम्म कुनै प्रभावकारी कदम चालिएको छैन। यद्यपि नगर निगमले दुई चरणमा समयसीमा तोकेको भए पनि त्यो अवैध निर्माण नभत्काइएको आरोप छ। नगर निगमले शीघ्र कारवाही नगरेमा सर्वसाधारणको हितका लागि कठोर कदम चाल्न बाध्य हुने मञ्जुश्री बताइन्।
यस विषयमा मेयर गौतम देवले प्रतिक्रिया दिँदै भने, कसैलाई पनि छुट दिइने छैन। जसले अवैध निर्माण गरेको छ तिनीविरुद्ध नियम बमोजिम कारवाही गरिनेछ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.