Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

नशालु पदार्थसहित मिरिकबाट चार पक्राउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

थाना प्रभारी सुदीप कुमार विश्वासको नेतृत्वमा मिरिक पुलिसले नशालु पदार्थविरुद्ध अभियान जारी राखेको छ। मिरिक पुलिसले नशालु पदार्थविरुद्ध चलाएको विशेष अभियानमा मिरिकका विभिन्न ठाँउबाट नशालु पदार्थसहित चारजनालाई पक्राउ गरियो। पक्रा परेकाहरूलाई अघिल्ला कारवाहीका लागि मिरिक न्यायालयमा पठाएको छ।
मिरिकबाट नशालु पदार्थको सेवन र बिक्रीलाई जराबाटै उखेलेर फाल्न मिरिक पुलिस सक्रिय बनेको छ। त्यस दिशामा मिरिक पुलिसले छानबिन अभियानलाई गति दिइरहेको छ। साथै सन्देहजनक व्यक्तिहरूलाई सोधखोज अनि तलासी पनि गरिरहेको छ। मिरिक पुलिसले यस अभियानलाई आगामी दिन पनि जारी राख्ने बताएको छ। मिरिक पुलिसको नशालु पदार्थविरुद्ध अभियानलाई सबैले प्रशंसा गरिरहेको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.