Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

कारको ठक्करमा पाँच घाइते

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

नियन्त्रण गुमाएर एकपछि अर्को गरी पैदल यात्रीहरूलाई ठक्कर दियो एउटा विलासी कारले। शुक्रवार दिउँसो 12 बजीतिर सिलगढ़ीको स्टेशन फिडर रोडमा यो घटना भएको हो। प्राप्त जानकारीअनुसार कार स्टार्ट गरिएको अवस्थामा चालक पसलमा सामान किन्न जाँदै थिए। त्यही बेला असावधानीवश एक्सिलेटरमा दबाउ पर्योस। नियन्त्रणविहीन कार तीव्र गतिमा अघि बढ्यो। कारको ठक्करले कम्तीमा पाँचजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रत्यक्षदर्शीहरूअनुसार, एउटा गाड़ीले अचानक नियन्त्रण गुमाएर पहिले केही गाड़ीहरूलाई ठक्कर दियो। त्यसपछि बाइक चालकहरूलाई पनि ठक्कर दियो। दुर्घटनापछि सम्पूर्ण क्षेत्र तनाउग्रस्त बन्यो। आक्रोशित स्थानीय वासिन्दाहरूले गाड़ी चालकलाई घेरेर विरोध प्रदर्शन गरे। गाड़ीमा ढुङ्गा हानिएको घटनासमेत भएको छ। यति मात्र होइन आरोपी चालकको पक्षमा बोल्न आएका एक व्यक्तिको स्थानीय मानिसहरूसित वादविवादमा भयो। क्रोधित भीड़ले तिनलाई समातेर कुटपिट गर्योश। स्थिति नियन्त्रणमा लिन पुलिस घटनास्थल आइपुग्यो। आरोपी चालकलाई नियन्त्रणमा लिइएको छ। पुलिसले कार पनि नियन्त्रणमा लिएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.