Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

यात्रीहरूको सुरक्षा सुनिश्चित गर्न एनजेपी कठोर सुरक्षा व्यवस्था

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

उत्तर बङ्गालको प्रवेशद्वार नयाँ जलपाइगढ़ी स्टेशन अहिले विशेष सुरक्षा व्यवस्थाको तहमा रहेको छ। पहलगाममा भएको आतङ्कवादी आक्रमणको सन्दर्भमा रेल सुरक्षा बलले स्टेशनमा कठोर सुरक्षा व्यवस्था गरिरहेको छ। यात्रीहरूको सुरक्षालाई सुनिश्चित गर्न 24 घण्टा संयुक्त गस्ती, नियमित प्लेटफर्म र ट्र्याक निरीक्षण आरम्भ गरिएको छ। आरपीएफ अधिकारीहरूअनुसार यात्रीहरूको सुरक्षाका लागि यो विशेष चेक अभियान सञ्चालन गरिएको हो। शङ्का लागेका व्यक्तिहरूको सोधपुछ, लगेज जाँच लगायत स्टेशनका प्रत्येक कुनालाई निगरानीको दायरामा ल्याइएको छ। यता रेल विभाग र प्रशासनले सर्वसाधारण यात्रीहरूलाई आतङ्कित नभई सहयोग गर्न अनुरोध गरेका छन्। यस्ता चेकजाँचहरू नियमित रूपमा गरिने सम्बन्धित विभागले जनाएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.