Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

केवन राईलाई हिल रेफ्री एसोसिएसन खरसाङको प्रमाणपत्र

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

मिरिकमा हुने साना-ठूला फूटबल प्रतियोगितामा असल निर्णायकको भूमिका पालन गरिसकेका मिरिक नगरपालिका वार्ड नम्बर 6 काउले गाँउका युवा केवन राईलाई हिल रेफ्री एसोसिएशन खरसाङद्वारा आयोजित रेफ्री तालिम कार्यक्रम सफलतापूर्वक पूरा गरेपछि प्रमाण पत्र प्रदान गरिएको छ। उक्त तालिममा प्रशिक्षण लिने धेरै युवकहरूमध्ये केवन राई पनि एक थिए। तिनलाई एउटा कार्यक्रममा हिल रेफ्री एसोसिएशन खरसाङले फूटबल प्रतियोगिताहरूमा निर्णायक गर्न सक्ने ठहर गर्दै प्रमाण पत्र प्रदान गरेको छ। प्रमाण पत्र प्राप्त गरेपछि केवन राईले हर्ष प्रकट गर्दै प्रशिक्षण र प्रमाण-पत्रले फूटबल प्रतियोगिताहरूमा निर्णायकको भूमिका वहन गर्न थप ऊर्जा मिल्ने बताए। तिनले प्रशिक्षणसितै प्रमाण पत्र प्रदान गरेकामा हिल रेफ्री एसोसिएशन खरसाङप्रति आभार प्रकट गरेका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.